गोरखामा खोलाले बगाउँदा १ जना बेपत्ता

पोखरा । गोरखाको भुम्लीचोकमा खोलाले बगाउँदा १ जना बेपत्ता भएका छन् ।

स्थानीय प्याराङ खोलाले बगाएर २१ वर्षका विशेष मगर बेपत्ता भएका हुन् । अविरल वर्षापछि त्यस क्षेत्रमा बाढी आएको छ ।

बाढीले बगाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गाउँलेले निरन्तर खोजी गर्दा समेत मगर फेला परेको छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *