कर्णाली प्रदेशले ल्यायो ३२ अर्ब ६१ करोडकाे बजेट (पूर्णपाठ)

सुर्खेत । कर्णाली प्रदेश सरकाले आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट सार्वजनिक भएको छ । बुधवार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बजेट सार्वजनिक गरेका हुन् ।

सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार बजेट ल्याएको छ । जसमा चालुतर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार, पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार र वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब १ करोड ५७ लाख २९ हजार विनियोजन गरिएको छ ।

बजेटमा अधिकांश पुराना योजना र थोरै नयाँ योजनाहरू समावेश भएका छन् । भने गत वर्ष आएका बजेटमा समावेश भएका कर्णालीका किसानलाई गोठालो भत्ता र सुनको हलो तक्मा दिने आयोजना हराएका छन् ।

बजेटकाे पूर्णपाठः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *