मिदास इक्लासमा एमबीबीएस इन्ट्रान्स प्रिपेरेशनका लागि अनलाइन क्लास सुरु

काठमाडौँ । एमबीबीएसको प्रवेश परीक्षाको तयारी गर्न चाहने विद्यार्थीले अब आफ्नै गाउँघरमा बसेर इन्टरनेटमार्फत अनलाइन पढ्न पाउने भएका छन् ।

मिदास एजुकेसन प्रालिले उच्चतम प्रविधि प्रयोग गरेर विद्यार्थीलाई आफ्नै गाउँ घरमा बसेर न्यून शुल्कमा एमबीबीएस प्रवेश परीक्षाको तयारी गर्न पाउने ब्यवस्था गरेको हाे ।

मिदास इक्लासमा एमबीबीएसका साथै बीडीएस, बीएससी नर्सिङ, बी प्ररफुजन टेक्नेलेजी, बीएएमएस, बी फार्मेसी, बीपीएच, बी अम्टेमेट्री, बीएससी एमएलटी, बीएमआईटी र बीपीटीको प्रवेश परीक्षाको अनलाइन क्यास हुने मिदासले जनाएकाे छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *