एमाले महासचिवकाे टिप्पणी:

‘वर्तमान सरकार स्वार्थकाे विषय बन्नसक्छ, विकासकाे विषय बन्न सक्दैन’ (भिडिओसहित)

काठमाडाैँ । नेकपा [एमाले] का महासचिव शंकर पाेखरेलले वर्तमान सरकारले मुलुकलाई असाधारण संकटतर्फ लगिरहेकाे टिप्पणी गरेका छन् । बुधबार एमालेकाे प्रचारप्रसार समितिले आयाेजना गरेकाे पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । ‘विगत १० महिनाकाे अवधिमा याे सरकारले मुलुकलाई असाधारण संकटतर्फ लगिरहेकाे छ,’ उनले भने, ‘एमालेकाे सरकार हुँदा यस्ताे थिएन मुलुक ।’

उनले गठबन्धन सत्ता-स्वार्थकाे मात्रै विषय भएकाे बताए । ‘याे गठबन्धन विकास र समृद्धिकाे विषय बन्न सक्दैन,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *