चितवन घोप्टेभिरको पहिरो हटाइयो, नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टे भीरको पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ ।

इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टे भिरमा पहिरो जाँदा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले झन्डै पहिरो हटेसँगै यतिबेला नारायणगढ मुग्लिन सडक सञ्चालनमा आएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 6 =