दिउँसो त्रिभुवन विमानस्थलको आकाशमा धुवाँको ठूलो कालो मुस्लो देखिनेछ !

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो धुवाँको ठूलो कालो मुस्लो देखिनेछ । यो दृश्य विमान दुर्घटना नभएर पूर्ण संकटकालीन अवस्थाको अभ्यासकाु हुनेछ ।

यसका लागि दिउँसो ३ देखि साढे ३ बजेसम्म उडान तथा अवतरण सेवा अवरुद्ध हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले पूर्ण संकटकालीन अवस्थाको अभ्यास प्रत्येक वर्ष गर्दै आएको छ । त्यसैले दुर्घटना र उद्धारको दृश्य बनावटी मात्रै हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =