लाेकसेवा आयाेगकाे ७१ ‍औँ वार्षिकाेत्सव आज

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले लाेकसेवा आयाेगकाे ७१ ‍औँ वार्षिकाेत्सवकाे उद्‌घाटन गर्ने भएकी छन् । आयाेगले आज बिहान साढे १० बजे काठमाडाैंकाे कमलपाेखरीस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम आयाेजना गर्दैछ ।

वार्षिकाेत्सवकाे उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने कार्यक्रम तय भएकाे आयाेगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । वि.सं. २००८ असार १ गते लोकसेवा आयोगको स्थापना भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =