प्रदेश १ को नीति तथा कार्यक्रम पारित

विराटनगर । प्रदेश १ को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेश सभा, प्रदेश १, दशौँ तथा बजेट अधिवेशन छैटौँ बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र राईले संसदहरूले उठाएको प्रश्नको जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित भएको हो ।

नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राखेको संशाेधन प्रस्ताव अस्वीकृत भएको छ । नीति तथा कार्यक्रम पारित भएसँगै सरकारले असार १ गते प्रदेशको बजेट संसद्‌मा प्रस्तुत गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 9 =