मल ल्याउन नसक्नु हाम्राे सामूहिक असफलता हाे : गगन

काठमाडाैँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले मल ल्याउन नसक्नु सरकार तथा दलहरूकाे सामूहिक असफलता रहेकाे बताएका छन् । ‘यत्तिका सरकार फेरिए, विभिन्न दलबाट मन्त्री बने । तर जे गर्दै आयाैँ । त्यही प्रणालीबाट मल आउँदै आउँदैनाैँ । हामीले गर्नै सकेनाैँ, हामीले यसलाई स्वीकार्नुपर्छ । पहिलेकै जसरी मल ल्याउँछाैँ भन्नु पागलपनभन्दा केही हाेइन,’ उनले भने ।

विगतमा पनि यसपटककाे जस्तै समस्या भएकाे भनाइ सांसद थापाकाे थियाे । ‘भाेलि पनि उस्तै छ,’ उनले भने, ‘याे निश्चित छ । हामी उसैगरी काम गरेर मल आउँदै आउँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *