गण्डकीलाई हनिमुन टुरिज्मको रूपमा विकास गर्ने सरकारको घोषणा (पूर्ण पाठसहित)

पोखरा । गण्डकी प्रदेश सरकारले गण्डकीलाई हनिमुन टुरिज्मको रूपमा विकास गर्ने उद्घोष गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर सरकारले हनिमुन टुरिज्मको रूपमा अघि बढाउने बताएको हो ।

‘विश्वमा बढ्दै गएको सुविधा सम्पन्न जीवनस्तर र जीवनशैलीमा आएको परिवर्तनबाट लाभ लिनका लागि प्रदेशको सुन्दरता र हावापानीको विशिष्टतालाई उपयोग गर्दै हनिमुन टुरिजम (Honeymoon Tourism) प्रवर्द्धनका लागि प्रदेशका केही स्थानलाई आकर्षक हनिमुन गन्तव्य स्थलका रूपमा विकास गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

यस्तै, पर्यटकको सुरक्षाका लागि पदमार्गको विद्युतीय अनुगमन बढाउने बताइएको छ । निजी क्षेत्र र स्थानीय तहसँग सहकार्य गरेर पर्यटकको आपत्कालीन उद्धारमा सरकारले सचेत रहेको प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बताए । अहिलेको नीति तथा कार्यक्रममा महिलाका कार्यक्रम, स्वास्थ्य र वितरणमुखी कार्यक्रममा जोड दिएको छ ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *