गण्डकी प्रदेशभर रगत निःशुल्क

पोखरा । गण्डकी सरकारले विरामीलाई आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराउने भएको छ ।

यसअघि नै यसको निर्णय गरेपनि कार्यान्वयन प्रभावकारी भएको थिएन । अहिले भने नीति तथा कार्यक्रममै समेटेर बजेटको ब्यवस्था गरिने सरकारले जनाएको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले रगत र रगतजन्य पदार्थको उपलब्धता निःशुल्क हुने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *