गण्डकी नीति तथा कार्यक्रमः पोखरामै मृगौला प्रत्यारोपण, जिल्लामा डायलसिस सेवा

पोखरा । गण्डकी सरकारले प्रदेशको राजधानी पोखरामा मृगौला प्रत्यारोपण सेवा सुरु गर्ने जनाएको छ । नीति तथा कार्यक्रम प्रश्तुत गर्दै सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा पोखराबाटै मृगौला प्रत्यारोपण गराउने जनाएको हो ।

प्रदेशप्रमुख पृथ्वीमान गुरुङले प्रदेशभित्रका नागरिकलाई मृगौलाको नियमित सेवा दिन सबै गोरखा, लमजुङ र मध्येविन्दु जिल्ला अस्पतालमा डायलासिस सेवा विस्तार गर्ने जानकारी दिए ।

यस्तै, पोखरामा ५० शैय्याको मुटुरोग अस्पताल स्थापना र सन्चालन गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *