माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ । सत्ता साझेदार दल माओवादीकेन्द्रको बैठक बस्दै छ । शुक्रबार दिउँसो बस्नेगरी केन्द्रले बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताए ।

बैठकमा स्थानीय निर्वाचनको समीक्षादेखि राष्ट्रिय चुनावको तयारीसम्ममा छलफल हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =