गण्डकी सरकारका सचिव कुवँर एमालेको विजय जुलुसमा

पोखरा । गण्डकी प्रदेश लोक सेवा आयोगका सचिव बिनोद बहादुर कुंवर एमालेको विजय जुलुशमा सहभागी भएका छन् ।

अन्नपूर्ण गाउँपालिकामा एमालेले चुनाव जितेको छ । त्यसपछि खुशीयालीमा निकालिएको जुलुशमा कुवँर समेत सहभागी थिए । उनले अविर माला लगाएर खुशी साँटेको दृष्य सार्वजनिक भएको छ ।

यहाँ कांग्रेसका युवराज कुवँरलाई हराउँदै एमालेका विष्णु केसी अध्यक्षमा विजयी भएका थिए । उपाध्यक्षमा पनि एमाले नै विजयी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *