पाेखरामा कलमकाे अग्रता कायमै

काठमाडौँ । पोखरा महानगरपालिमा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन् ।

प्राप्त पछिल्लो जानकारीअनुसार आचार्य १७२४२ मतका साथ पहिलो स्थानमा रहेका छन् ।

त्यस्तै, नेकपा एमालेबाट मेयर उम्मेदवार कृष्णबहादुर थापाले १५२१० मत प्राप्त गरेका छन् ।
मतगणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *