फराकिलाे बन्दै रेनुकाे मतान्तर

काठमाडाैँ । चितवनको भरतपुर महानगरपालिकाबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन्।

३० हजार १५० मत गणना हुँदा रेनुले ११ हजार ४७ मतका साथ अग्रता हासिल गरेकी छन् । त्यस्तै, एमालेका विजय सुवेदीले ९ हजार ५६ मत ल्याएका छन् । रेनु र विजयबीच १९९१ मतान्तरको फरक छ।

यस्तै, गठबन्धन विरुद्धका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४९ सय ४२ मत ल्याएका छन्।

मतगणना जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =