दोधारा चाँदनीमा श्रीमान्-श्रीमती निर्वाचित 

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा श्रीमान्-श्रीमती निर्वाचित भएका छन् । दोधारा चाँदनी नगरपालिका ७ मा सन्दीप उपाध्याय र कमला उपाध्याय निर्वाचित भएका छन् ।

सन्दीप एमालेबाट र कमला कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका हुन् । एमालेबाट श्रीमान् सन्दीपले ७५५ र कमलाले ७९२ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *