कञ्चनपुरको लालझाडीमा एमाले विजयी

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

गाउँपालिकाको अध्यक्षमा निर्मल राना ४५१६ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका मदनसेन वडायकले २८५८ मत ल्याए । बडायक २०७४ को निर्वाचनमा विजयी भएका थिए ।

उपाध्यक्षमा पनि एमालेकै सपना चौधरी राना विजयी भएकी छिन् । उनले ३५६१ मत प्राप्त गरिन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी राधा रानाले ३४९३ मत ल्याइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *