दैलेखको गुराँस ८ मा मामा-भाञ्जाको टक्कर, भाञ्जाको जित

सुर्खेत । दैलेखको गुराँस गाउँपालिका–८ को वडाध्यक्षमा मामालाई हराउँदै भाञ्जा निर्वाचित भएका छन्।

नेकपा एमलेबाट (भाञ्जा) दीपेन्द्र वलीले नेपाली कांग्रेसबाट उम्मेदवार (मामा) भक्तबहादुर केसीलाई हराएका हुन्। वलीले ५८२ मत प्राप्त गरेका छन् भने केसीले ५५९ मत प्राप्त गरेका छन्।

(भाञ्जा) वलीले (मामा) केसीलाई २३ मतले हराएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *