वीरेन्द्रनगरमा कांग्रेस अघि-अघि पछ्याउँदै एमाले

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ । निर्वाचन आयोग नेपालका अनुसार वीरेन्द्रनगर नगरपालिका हालसम्मको मत परिणाम हेर्दा कांग्रेसलाई नेकपा एमालेले पछ्याउँदै आएको छ ।

प्रमुख
नेपाली काँग्रेस उपेन्द्रबहादुर खड्का १८४९
एमाले मोहन माया भण्डारी १७९७
राष्ट्रिय प्रजातन्त्र पार्टी मुकुन्द श्याम गिरी ७६९
जनता समाजवादी पार्टी, नेपाल गगनबहादुर सारू २२
नेपाल मजदुर किसान पार्टी गोविन्द नाथ योगी १३
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) धनकुमारी जिसी १३
राष्ट्रिय जनमोर्चा विष्णुप्रसाद शर्मा २
नेपाल परिवार दल दिनेश प्रसाद काफ्ले १
अन्य ०

उप प्रमुख
नेकपा एमाले नीलकण्ठ खनाल २११३
नेकपा माओवादी केन्द्र शान्ति ढकाल १६४६
राष्ट्रिय प्रजातन्त्र पार्टी लक्ष्मीकुमारी सार्की १९४
स्वतन्त्र अनिल ढकाल ८८
एकीकृत समाजवादी वीर बहादुर रावत ३३
नेपाल मजदुर किसान पार्टी विजु कला राना १६
जनता समाजवादी पार्टी, नेपाल सन्तोषी विश्वकर्मा ६
नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी विमला पुन मगर २
स्वतन्त्र भोजप्रसाद चपाई १
अन्य ०

वीरेन्द्रनगर-१
अध्यक्ष
नेपाली काँग्रेस दिनेश खत्री ९००
नेपाल कम्युनिष्ट पार्टी एमाले गंगाराम सुनार ७८८
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चन्द्रबहादुर नेपाली ५११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *