रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ को वडाध्यक्षसहित सबै स्वतन्त्र उम्मेदवार निर्वाचित

सुर्खेत । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

स्वतन्त्र रुपमा उम्मेदवार बनेका सुन्दर ओलीले ५७७ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष उम्मेदवार लक्षमन ओलीले ४१७ मत ल्याएका छन् । अरू चार जना सदस्यमा पनि स्वतन्त्र नै निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *