मागेभन्दा बढी प्रतिनिधि पठाएपछि पोखरामा विवाद

पोखरा । पोखरामा राजनीतिक दलहरुले मागेभन्दा बढी प्रतिनिधि पठाएपछि विवाद भएको छ ।

प्रतिनिधिको नाम एउटा पठाएर अरु पनि छिर्न खोजेपछि मतगणना स्थलको गेटमा विवाद भएको हो ।

२ बजेदेखि सुरु गर्ने भनिएपनि प्रतिनिधि नटुंगिदा सुरु भएको छैन । पोखराको मतगणना ८ ठाउँबाट हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − six =