हुम्लाको ताजाँकोटमा माओवादीको अग्रता

काठमाडौँ । हुम्लाको ताजाँकोट गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले अध्यक्षमा ६०५ मतका साथ अग्रता लिएको छ।

३६१ मतले माओवादीका लालकेश जैशी अग्रस्थानमा रहेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का अजमल बुढाले २४४ मत प्राप्त गरेका छन्। त्यस्तै, उपाध्यक्ष कांग्रेसका सुरेन्द्र थापाले ४७४ मत प्राप्त गरेका छन् भने एमालेका रुपचन्द्रा ऐडीले १६३ मत ल्याएका छन्।

उपाध्यक्षमै नेकपा (एकीकृत समाजवादी)की उम्मेदवार सम्पती शाहीले ३८ मत उपाध्यक्षमै कांग्रेसका स्वतन्त्र उम्मेदवार तिलकबहादुर शाहीले १५५ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *