डडेल्धुराकाे अमरगढीमा कांग्रेस अगाडि

काठमाडाैँ । डडेल्धुराको अमगरढी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएकाे छ ।

१००५ मत गणना हुँदा नगर प्रमुखका लागि कांग्रेसका उम्मेदवार ४४२ मत ल्याएर अगाडि छन्।

कांग्रेसका उम्मेदवारलाई कांग्रेसबाटै विद्रोह गरेर एमालेसँग तालमेल गरेको कांग्रेस बीपीका उम्मेदवारले पछ्याइरहेका छन् । मेयरमा कांग्रेस बीपीका उम्मेदवारले ४१२ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.