विराटनगरमा कांग्रेसका नागेश काेइरालाले लिए अग्रता
२०७९ वैशाख ३१ गते

विराटनगर । विराटनगर महानगरपालिकाको प्रारम्भिक तथ्यांक सार्वजनिक भएकाे छ ।
महानगरको करिब ७ सय मतगणना हुँदा नेपाली कांग्रेसका नागेश कोइरालाले २६९, मत पाएर अग्रता लिएका छन् ।
त्यस्तै, एमालेका सागर थापाले १८१ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेद्वार उमेश यादवले ७० मत ल्याएर पछ्याउदैछन् ।
उपमेयरमा जसपाका अमरेन्द्र यादवले १५२ मत ल्याउदा एमालेकि शिल्पा कार्किले २२६ मत ल्याएकी छन् ।
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित









