धनगढी उपमहानगरमा जम्मा खसेको मत ५३१८१, गणना शुरू

डडेलधुरा । धनगढी उपमहानगरपालिकामा जम्मा ५३१८१ १ मत खसेको छ।

पालिकाको वडा नं १ बाट गणना सुरू भएको हो। वडा नं १ मा ४२८६ मत खसेको छ। धनगढीमा गठबन्धनका नृपबहादुर वड, नेकपा एमालेका रणबहादुर चन्द, स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच प्रतिस्पर्धा छ।

तस्वीरहरूः
No description available.
No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *