कास्कीको रूपामा कांग्रेस अगाडि

पोखरा । कास्कीको रूपा गाउँपालिकामा कांग्रेसको अग्रता कायमै छ।

पालिकाको वडा नं १ र २ को गणना अन्तिम अवस्थामा पुग्दा कांग्रेस अगाडि देखिएको छ। वडा नं १ मा कांग्रेसकी अध्यक्ष उम्मेदवारले ४ सय १ मत पाउँदा एमालेका उम्मेदवारले २ सय २३ मत पाएका छन्। वडा नं २ मा कांग्रेस उम्मेदवारले २ सय ४ मत पाउँदा एमाले उम्मेदवारले २ सय ४० मत पाएका छन्।

उपाध्यक्षतर्फ वडा नं १ मा कांग्रेसले ४ सय १२ र एमालेले २ सय ५ मत पाएका छन्। वडा नं २ मा कांग्रेसले २ सय ६ र एमालेले २ सय २९ मत पाएको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *