पाेखराकाे मतगणना २ बजेदेखि हुने

पोखरा । पोखरामा आज बिहानै बसेको सर्वदलीय बैठकले आज शनिबार दिउँसोबाट मनगणना कार्य शुरू गर्ने निर्णय गरेको छ।

बैठकले साढे १२ बजेसम्म प्रतिनिधि पठाएर ८ वटा ठाउँबाट गणना शुरू हुने मुख्य निर्वाचन कार्यालयले जनाएकाे छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *