जाजरकोट बारेकोट–९ एमालेको प्यानलनै विजयी

सुर्खेत । स्थानीय तह निर्वाचन २०७९ मा बारेकोट गाउँपालिका–९ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ ।

गठबन्धनलाई पछाडि पार्दै एमालेका दानबहादुर शाहीले ३७७ मत प्राप्त गरेका छन् । शाहीका प्रतिद्धन्द्धी गठबन्धनका साझा उम्मेद्वार कर्णबहादुर मताराले २६२ मत प्राप्त गरेका छन ।

यस्तै, पालिका अध्यक्षमा अहिले सम्म एमालेबाट बीरबहादुर गिरीले ३३२ मत प्राप्त गरेका छन् भने महेन्द्रबहादुर शाह गठबन्धन साझा उम्मेद्वार ३०८ मत प्राप्त गरेका छन् ।

यस्तै, उपाध्यक्ष्यमा एमालेकी गीताकुमारी सिंहले ३३५ र कांग्रेस नरबहादुर गिरीले २७३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *