Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
जुम्लामा २५ वर्षपछि राप्रपाले खोल्यो खाता
मकालु खबर
२०७९ वैशाख ३१ गते
काठमाडौँ । जुम्लामा राप्रपाले खाता खोलेको छ ।
राप्रपाले २५ वर्षपछि जुम्लामा चुनाव जितेको हो । जुम्लाको कनकासुन्दरी गाउँपालिका १ मा राप्रपाका मान बहादुर कठायत र बिजुली बुढा वडा सदस्यमा जित हासिल गरेका हुन् ।