डडेलधुराको गन्यापधुरामा नेपाली कांग्रेसको प्यानल नै विजयी

काठमाडौँ । डडेलधुराको गन्यापधुरा गाउँपालिका– ४ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ।
वडा नं ४ मा १०२९ मत खसेकोमा कांग्रेसका वडाध्यक्षका उम्मेदवार नरेन्द्र कुमार भट्टले ६१४ मत ल्याएर विजयी भएका छन्।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *