स्याङजाको गल्याङमा कांग्रेसको सुरुवाती अग्रता

पोखरा । स्याङजाको गल्याङ नगरपालिकामा कांग्रेसले सुरुवाती अग्रता लिएको छ।

गल्याङको वडा नं १ बाट कांग्रेसका उम्मेदवारले ९ सय ४७ मत पाउँदा एमालेका उम्मेदवारले ४ सय ८१ मत पाएका छन्। उपमेयरमा पनि कांग्रेसकै उम्मेदवार अघि देखिएका छन्। कांग्रेसले ९ सय ४५ मत पाउँदा एमाले उम्मेदवारले ४ सय ८७ मत पाए।

त्यस्तै, वडाध्यक्ष तर्फ कांग्रेसका उम्मेदवारले ९ सय ३९ मत पाउँदा एमाले उम्मेदवारले ४ सय ९८ मत पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *