माओवादीले खोल्यो खाता, सानीभेरी १ मा प्यानल नै विजयी

काठमाडौँ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । ५ सय ६१ मत सहित माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन् ।

कांग्रेसका खले पुनलाई पराजित गर्दै टेकबहादुर विजयी भएका हुन् । खलेको पक्षमा २ सय ८१ मत आएको छ । उक्त वडाका अरु सदस्यमा पनि माओवादीकै उम्मेदवार विजयी भएका छन् । जिल्लाका ७३ मध्ये यो वडाको नतिजा पहिलो आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *