बैतडीको सुर्नया-१ को अध्यक्षमा एमालेका चन्द विजयी

बैतडी । बैतडीको सुर्नया गाउँपालिका १ को वडाध्यक्षमा नेकपा एमालेका धनबहादुर चन्द विजयी भएका छन् । उनी १५५ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ११५ मत ल्याए । सदस्यहरूमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *