गोरखा नगरपालिका -१ मा कांग्रेस विजयी, मेयरमा पनि कांग्रेसकै अग्रता

पोखरा । गोरखाको गोरखा नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ । वडा अध्यक्षमा हिक्मतबहादुर कुँवर दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले ४९२ मत पाउँदा माओवादी केन्द्रका गोविन्दप्रसाद भट्टराईले ३७१ मत ल्याएका छन् ।

यस्तै मेयर र उपमेयरमा समेत कांग्रेसको अग्रता छ । मेयरमा कांग्रेसको ४८३, उप मेयरमा ४९५ मत रहेको छ । मेयरमा माओवादी केन्द्रको ३८६, उप मेयरमा जसपाको २७३, एमालेको मेयरमा २५४ र उप मेयरमा २२७ मत आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *