अछाममा मतपत्र च्यातियो, दुई मतकेन्द्रमा मतदान स्थगित

काठमाडौँ । अछामका दुई मतकेन्द्रमा निर्वाचन स्थगित भएको छ।

पञ्चदेवल विनायक नगरपालिका-५ लयाटी र साँफेबगर नगरपालिका- १३ बाब्लामा झडप हुँदा मतपत्र च्यातिएको छ भने मतदानस्थल तोडफोड गरिएको छ। घटनापछि मतदान प्रकृया स्थगित भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *