बझाङको जयपृथ्वीमा झडप, प्रहरीद्वारा तीन राउण्ड हवाई फायर

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–७ सुनिपिपल चौर माबिमा मतपेटिका एमाले र गठबन्धन दलका कार्यकर्ताबीच झडप भएको छ ।

दुई पक्षबीचको झडपका क्रममा मतपेटिका पनि फुटेको छ ।

प्रहरी तीन राउण्ड हवाई फायर गरेपनि स्थितिलाई नियन्त्रणमा नआएको बझाङ प्रहरीले जनाएको छ ।

सनपिपल नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह–इन्चार्ज ऐन महरको मतदानस्थल पनि हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *