स्याङ्जामा मतदाता चढेकाे जिप दुर्घटना

काठमाडौँ । स्याङ्जामा मतदाता चढेकाे जिप दुर्घटना भएकाे छ ।

जिल्लाकाे वालिङ अर्खलाबासमा मतदाता बोकेर मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेकाे हाे ।

सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको बस बिहान १०ः३० बजेकाे समयमा वालिङ नगरपालिका–१५ मा सडकबाट ५०० मिटर तल खसेकाे जिल्ला प्रहरीले जनाएकाे छ ।

घटनाबारे थप जानकारी आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =