राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरे मतदान
२०७९ वैशाख ३० गते

काठमाडाैँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार बिहान झापामा मतदान गरेका छन् । उनले झापाको हल्दिबारी गाउँपालिकाको वडा नम्बर १ को कार्यालय रहेको बुथमा मतदान गरेका हुन् ।
लिङ्देनले पार्टीलाई बलियो बनाउने बताउँदै आएको सन्दर्भमा यो निर्वाचनबाट कस्तो नतिजा आउला भन्ने चासो छ ।
२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित









