पूर्वप्रधानमन्त्री डा. भट्टराईद्वारा गोरखामा मतदान

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गरेका छन्।

डा. भट्टराईले आफ्नो गृहजिल्ला गोरखामा मतदान गरेका हुन्। उनले गोरखाको पालुङटार नगरपालिका- १ को अन्नपूर्ण माध्यामिक विद्यालयमा बिहान ८ बजेर २५ मिनेट जाँदा मतदान गरेका हुन्।

पूर्वप्रधानमन्त्री डा. भट्टराई गोरखाका जनप्रतिनिधि पनि एवं प्रतिनिधिसभा सदस्य हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *