तनहुँमा मतदातालाई बाँड्न राखिएको ५० बोरा चामल बरामद

पोखरा । तनहुँको बन्दीपुरमा मतदाता प्रभावित पार्ने गरी बाँड्न लागिएको ५० बोरा चामल प्रहरीले बरामद गरेको छ ।

बन्दीपुर ५ भुजेल गाउँमा बाँड्ने तयारी गरिएको उक्त चामल स्थानीयको सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

चामल कुन पार्टीले बाँड्न लागेको भन्ने प्रहरीले खुलाएको छैन । तर माओवादीका कार्यकर्ताले त्यसलाई रोकेर प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 15 =