पार्टी कार्यालय टाेडफाेड गर्ने कांग्रेस कार्यकर्ता रिहा

काठमाडाैँ । नेपाली कांग्रेसकाे गण्डकी प्रदेश पार्टी कार्यालयमा ताेडफाेड गर्ने २३ जना कार्यकर्ता रिहा भएका छन् ।

उम्मेदवारीकाे विषयमा असन्तुष्ट कार्यकर्ताहरूले बिहीवार पाेखरास्थित कांग्रेसकाे प्रदेशस्तरीय कार्यालयमा ताेडफाेड गरेका थिए ।

ताेडफाेडमा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिई थुनामा राखेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *