कांग्रेस कास्कीका सभापति बिरामी
२०७९ वैशाख १६ गते

पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त विरामी धपेडीले विरामी भएका छन् ।
गठबन्धन बैठक बसिरहेकै बेला उनी अस्वस्थ भएका हुन् । बराल अहिले घरमै आराम गरिरहेको सचिव भानुभक्त ढकालले जानकारी दिए ।
उनी ज्वरो र रुघाखोकीले ग्रस्त छन् । छातीको इन्फेक्सन भएर असर परेको ढकालले बताए । बरालले बिहीवार नै फिस्टेल अस्पतालमा चेकजाँच गरेर औषधी खाइरहेका छन् ।
२०७९ वैशाख १६ गते
प्रतिक्रिया
सम्बन्धित









