एमालेद्वारा पोखरा महानगरका मेयर र उपमेयरको मनोनयन

पोखरा । नेकपा एमालेद्वारा पोखरा महानगरपालिकाका मेयर र उपमेयरको मनोनयन सम्पन्न भएको छ।

एमालेले पोखरा महानगरको मेयरमा कृष्णबहादुर थापा र उपमेयरमा मन्जु गुरुङलाई मनोनयन गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *