पाेखरा १६ मा जीसी बने बागी उम्मेदार
२०७९ वैशाख १२ गते

पाेखरा । पाेखरा महानगरपालिका १६ मा रामकृष्ण जीसीले बागी उम्मेदवारी दिएका छन् । बहालवाला वडा सदस्य उनले वडाध्यक्षमा उम्मेदवारी दिएका हुन् । उनले उम्मेदवार दर्ता गराउँदै छन् ।
साेमबार बिहान मात्रै वडाध्यक्षको लिष्टमा उनकै नाम थियाे । तर, पछि उनकाे नाम काटिएकाे थियाे । यसपछि उनले बागी उम्मेदवारी दिएका हुन् ।
२०७९ वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित