यी हुन् एमालेले टुङ्ग्याएका सुर्खेतका सात पालिकाका प्रमुख र उपप्रमुख (सूचीसहित)

सुर्खेत । स्थानीय तहमा आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयनका गर्न आजदेखि उम्मेदवारी दर्ता हुँदैछ । ३० वैशाखमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले आज र भोलि मनोनयनको कार्यतालिका बनाएको छ ।

उम्मेदवारी दर्ताको मिति आएसँगै दलहरूले उम्मेदवार टुङ्ग्याउन थालेका छन् । यहिबीच  नेकपा (एमाले) सुर्खेतका ९ वटा स्थानीय तह मध्ये पञ्चपुरीमा उप-प्रमुख र सिम्तामा अध्यक्ष र उपाध्यक्ष बाहेक सबैमा उम्मेदवारको टुङ्गो लगाएको छ ।

  • हेर्नुहोस् सूची :-

वीरेन्द्रनगर नगरपालिका
प्रमुख – मोहनमाया ढकाल
उप-प्रमुख – नीलकण्ठ खनाल

भेरीगंगा नगरपालिका
प्रमुख – यज्ञ प्रसाद ढकाल
उप-प्रमुख – विमला खड्लुक

गुर्भाकोट नगरपालिका
प्रमुख – तिलक खत्री
उप-प्रमुख – सुशीला विश्वकर्मा

लेकबेशी नगरपालिका
प्रमुख – देव बहादुर राना
उप-प्रमुख – विमला खड्लुक

पञ्चपुरी नगरपालिका
प्रमुख – धनबहादुर थापा

चिङ्गाड गाउँपालिका
अध्यक्ष – बोधविक्रम जिसी
उपाध्यक्ष – मिना रोकाय

चौकुने गाउँपालिका
अध्यक्ष – हरिप्रसाद अधिकारी
उपाध्यक्ष – निर्मला राना मगर

बराहताल गाउँपालिका
अध्यक्ष – घनश्याम पाण्डे
उपाध्यक्ष – दुर्गा विष्ट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *