पोखराको मेयर एकीकृत समाजवादीलाई दिएपछि कास्की कांग्रेसमा ताला
२०७९ वैशाख ७ गते
फाइल फोटो
पोखरा । पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने निर्णय गरिएपछि नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।
कांग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको छ । महानगरका सचिव गणेशबहादुर थापाले निर्णय नसच्याउँदासम्म ताला नखोल्ने बताए ।

२०७९ वैशाख ७ गते
प्रतिक्रिया
सम्बन्धित









