थप २६ जनामा कोरोना संक्रमण

काठमाडाैँ । नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ८ सय ६६ पिसिआर परिक्षणका क्रममा २३ जना र १ हजार २ सय १२ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, थप ३७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार १ सय ११ संक्रमित निको भएका छन् । हाल नेपालमा ५ सय ५४ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 13 =