आपसी तिक्तता बिर्से कांग्रेस एक्लैले बहुमत ल्याउँछ : नेता काेइराला

काठमाडाैँ । नेपाली कांग्रेस नेता शेखर कोइरालाले कांग्रेस एक्लैले बहुमत ल्याउने बताएका छन् ।

बिहीवार विराटनगरमा जिल्लास्तरीय कार्यकर्ता भेलामा बाेल्दै नेता काेइरालाले आपसी तिक्ततालाई बिर्सेर नेता, कार्यकर्ता एक हुने हो भने आसन्न स्थानीय निर्वाचनमा कांग्रेसले कसैसँग तालमेल गरिरहनु नपर्ने बताएका हुन् ।

उनले भने, ‘महाधिवेशनको आपसी तिक्तता सबैले बिर्सँदै एक भएर चुनावमा होमियौँ, कांग्रेसी एक हुने हो भने कसैले हराउन सक्तैन र गठबन्धनको पनि आवश्यक पर्दैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *