गगन थापा स्थानीय निर्वाचन घोषणा पत्र तयारी समितिकाे संयाेजकमा मनाेनित
२०७८ चैत १० गते

काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्री गगनकुमार थापालाई स्थानीय तह निर्वाचनको घोषणा पत्र तयारी समितिको संयोजकमा मनाेनित भएका छन् ।
वैशाख ३० गते हुने निर्वाचनका लागि कांग्रेसले थापालाई घोषणा पत्र बनाउने जिम्मेवारी दिइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
२०७८ चैत १० गते
प्रतिक्रिया
सम्बन्धित








